मेरो बारेमा
|
नमस्ते, मेरो नाम श्रवण भण्डारी हो। म हाल न्युजिल्याण्ड को क्राईस्ट्चर्च मा बस्दछु। म पेशा ले भेटेरीनरि डाक्टर हुँ। मैले Massey University बाट माईक्रोबयोलोजी तथा जन-स्वास्थ मा स्तानकोत्तर गरेको छु र हाल Otago University बाट प्याथोलोजी मा बिद्यावारिधि गर्दै छु। मैले ५ बर्ष भन्दा बढि स्वास्थ-सेवा सम्बन्धि अनुसन्धान मा बिताएको छु। |


